नियम १२
मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनु पर्ने
कुनै उम्मेदवारले नियम १० बमोजिम प्रकाशन भएको अन्तिम मतदाता नामावलीको प्रतिलिपि माग गरेमा निर्वाचन अधिकृतले प्रतिपृष्ठ तीन रुपैयाँको दरले हुन आउने रकम लिई सो नामावलीको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।